कैलाली, ३ जेठ । कैलारी गाउँपालिका–६ बस्ने ६० वर्षीय डम्बर प्रशाद चौधरीको सोही ठाउँस्थित भुरा नदीमा लडेर आइतबार मृत्यु भएको छ ।
साथीहरूसँग माछा मार्न जाने क्रममा लडेर गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल हुँदै निषर्ग अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया