काठमाडौं, १२ माघ । संसद विघटनविरुद्ध नेपाल–प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ ।
केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले विज्ञप्तिमार्फत् माघ १३ गतेदेखि २८ गतेसम्मका विरोधका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।
तपाईको प्रतिक्रिया