मोरङ, १६ असार । धनपालथान गाउँपालिका ६ बस्ने २५ वर्षीय भोला रायको नुहाउन जाने क्रममा लडेर मंगलबार बिहान मृत्यु भएको छ ।
आफ्नै घर छेउमा रहेको कलमा नुहाउन जाने क्रममा एक्कासी लडेर वेहोस अवस्थामा उनी फेला परेका थिए ।
उनको उपचारको लागि विराटनगरस्थित कोशी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया