नहरमा डुबेर माझीको मृत्यु

समाचार

6/30/2021

मोरङ, १६ असार । कानेपोखरी गाउँपालिका–४ टावर चोक बस्ने ३८ वर्षीय लक्ष्मण माझीको नहरमा डुबेर मृत्यु भएको छ ।

सोही ठाउँस्थित नहरमा डुबेर मंगलबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ