मोरङ, ३२ साउन । विराटनगर महानगरपालिका–१४ स्थित रानी माई पोखरीमा डुबेर सोही महानगरपालिका–१५ बस्ने १६ वर्षीय बिशाल चौधरीको आइतबार मृत्यु भएको छ ।
पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका चौधरीलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटीएको प्रहरीले खोजी गर्ने क्रममा मृत अवस्थामा फेला पारेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया