पर्सा, २१ असार ।सखुवा प्रसौनी गाउँपालिका–५ महुवन बस्ने राजेश रामको छोरा १२ वर्षीय बिकाश राम बहुदरमाई नगरपालिका–८ स्थित मन्दिर नजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएको छ ।
सोमबार बिहान पोखरी छेउमा खेल्ने क्रममा पोखरीमा डुबेर अशक्त भएका उनको उपचारको लागि नारायणी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया