पोखरीमा डुबेर मृत्यु

समाचार

7/19/2021

रुपन्देही, ४ साउन । लुम्बिनी साँस्कृतिक नगरपालिका–७ अधियारी बस्ने १९ वर्षीया रिनु यादवको सोही ठाउँस्थित पोखरीमा डुबेर सोमबार बिहान मृत्यु भएको छ ।

आइतबार बिहान घरबाट कसैलाई नसोधी हिडेकोमा फर्कि नआएपछि खोजी गर्ने क्रममा उक्त पोखरीमा डुबी मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ