प्रदेश प्रमुख डा.अहिराजद्वारा प्रादेशिक अस्पताल निरीक्षण

समाचार

6/16/2021

जनकपुरधाम, २ असार । प्रदेश २ का प्रमुख डा.राजेश अहिराजले जनकपुरधामस्थित प्रादेशिक अस्पतालको निरीक्षण भ्रमण गरेका छन् ।

प्रदेश प्रमुख डा.अहिराजले बुधबार प्रादेशिक अस्पतालमा पुगी अस्पतालको अवस्थाबारे जानकारी लिनुका साथै विरामीहरुसँगसमेत भलाकुसारी गरेका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ