जनकपुरधाम, १६ चैत । प्रदेश २ का प्रमुख डा.राजेश अहिराजले प्रदेशसभाको पाँचौं अधिवेशन आह्वान गरेका छन् ।
प्रदेशसभाको पाँचौ अधिवेशन चैत ३० गते सोमबार दिउँसो १ बजे बोलाइएको छ ।
प्रदेश २ को मन्त्रिपरिषद्को सिफारिसमा पाँचौं अधिवेशन आह्वान गरिएको प्रदेश २ प्रमुख कार्यालयका सचिव ध्रुव गैडाले जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया