प्रदेश प्रमुख डा.अहिराजद्वारा सेफ साह सम्मानित

समाचार

3/17/2021

जनकपुरधाम, ४ चैत । प्रदेश २ का प्रमुख डा.राजेश अहिराजले बीबीसी प्रोफेसनल्स यूके–२०२० का उपविजेता सन्तोष साहलाई सम्मान गरेका छन् ।

मास्टर सेफ प्रोफेसनल्स यूके–२०२० का उपविजेता साहलाई नेपाली खानाको माध्यमबाट संसारभर नेपाल र प्रदेशलाई चिनाएको भन्दै प्रमुख झाले सम्मान गरेका हुन् ।

सेफ साहलाई सम्मान गर्दै प्रमुख झाले मधेश र मिथिलाको खाना र संस्कृतिलाई प्रवद्र्धन गरिनुपर्ने आवश्यकतामा जोड दिँदै साहले मधेशको नामलाई उचाइँमा पु¥याएकोमा प्रशंसा गरे ।

सिरहा जिल्लाको कर्जनाहामा जन्मिएका साह लामो समयदेखि बेलायतमा बस्दै आएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ