काठमाडौं, २१ जेठ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र कांग्रेस उपसभापति विमलेन्द्र निधिबीच भेटवार्ता भएको छ । प्रदेश २ को सत्ता समीकरणबारे छलफल गर्न यादव शुक्रबार निधि निवास मध्यबानेश्वर पुगेका थिए ।
केन्द्रमा जसपाको महन्थ ठाकुर पक्ष केपी ओलीसँग सत्ता साझेदारीको अन्तिम तयारीमा रहेका बेला यादवले भने निधिसँग कुरा गरी प्रदेश २ को सत्ता समीकरण बदल्ने तयारी थालेका हुन् ।
तपाईको प्रतिक्रिया