हेटौँडा, १८ चैत । प्रदेश २ लाई लक्षित गरी बागमती प्रदेशको राजधानी हेटौँडामा कोरोना भाइरसको परीक्षण सुरु भएको छ ।
हेटौँडास्थित किटजन्यरोग अनुसन्धान केन्द्र (भिभीडी आरटिसी) मा रहेको प्रयोशालामा कोरोना परीक्षण सुरु भएको हो । कोरोना परीक्षणाको लागि केन्द्रलाई व्यवस्थित बनाइएको छ ।
प्रदेश का २ का विभिन्न जिल्लालाई समेत पायक पर्ने गरी हेटौँडामा प्रयोगशाला सञ्चालन गरिएको हो ।
सङ्क्रमितलाई राख्नका लागि प्रदेश सरकारले आइसीयूसहितको ३ सय आइसोलेसन कक्ष निर्माण गरिएको छ ।
तपाईको प्रतिक्रिया