प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव श्रृंगलाबीच भेट

समाचार

11/26/2020

काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाबीच भेटवार्ता भएको छ ।

भेटमा दुई देशबीच आपसी हित प्रवर्द्धनका विषयमा कुराकानी भएको छ । यस्तै भारतीय विदेश सचिव हर्षबद्र्धन शृंगला र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीच भेटवार्ता भएको छ ।

नेपाली प्रतिनिधिमण्डलसँगको द्विपक्षीय वार्ता सम्पन्न गरी भारतीय विदेशसचिव शृंगला प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री ज्ञवाली गरेका हुन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ