काठमाडौं, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँदो २ बजेट सिंहदरबारबाट सम्बोधन गर्न लागेका छन् ।
सर्वोच्च अदालतले संसद पुनःस्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त परमादेश जारी गरेपछि प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्री ओलीले आज २ः०० बजे सिंहदरबारबाट सम्बोधन गर्ने जानकारी प्रेस सल्लाहकार सूर्य थापाले दिएका छन् ।
तपाईको प्रतिक्रिया