परराष्ट्रमन्त्रीले नयाँ दिल्लीमा प्रवचन दिने

समाचार

1/14/2021

काठमाडौं, १ माघ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नयाँ दिल्लीमा प्रवचन दिने प्रस्थान गरेका मन्त्री ज्ञवालीले शुक्रबार नेपाल–भारतका विषयमा प्रवचन दिने छन् ।

भारत सरकारसँग निकट रहेको थिंक ट्याङक इन्डियन काउन्सिल अफ वर्ल्ड अफेयर्सले सो कार्यक्रमको आयोजना गर्दैछ । कोरोनका कारण कार्यक्रममा थोरै सहभागीहरुलाई मात्र आमन्त्रण गरिएको छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ