नेपालगञ्ज, २५ मंसिर । बाँकेमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, कञ्चनपुरका ४५ वर्षीय पुरुष र कैलालीका ६७ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । बाँकेमा बाहिरबाट उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या ६६ पुगेको छ ।
तपाईको प्रतिक्रिया