बाँकेमा ३ जेठसम्म निषेधाज्ञा थप

समाचार

5/10/2021

नेपालगन्ज, २७ बैशाख । बाँके जिल्ला प्रशासन कार्यालयले आउँदो जेठ ३ तीन गतेसम्म निषेधाज्ञाको अवधि थप गरेको छ ।

जिल्ला कोभिड–१९ संक्रमण नियन्त्रण केन्द्रको निर्णयानुसार जिल्ला प्रशासनले जेठ ३ गतेसम्मका लागि निषेधाज्ञाको अवधि लम्ब्याएको जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ