काठमाडौं, ३१ असार । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ िदएका छन् ।
चौथाइवालेले प्रधानमन्त्री देउवालाई बधाई दिँदै भारतीय जनता पार्टी र नेपाली कांग्रेसबीच पार्टीगत सम्बन्ध सुदृढ हुने बताएका छन् ।
‘हामीबीच भारतीय जनता पार्टी र नेपाली कांग्रेसबीच पार्टीगत सम्बन्ध सुदृढ गर्नेबारे छलफल भएको छ,’ चौथाइवालेले ट्वविट गरेका छन् ।
तपाईको प्रतिक्रिया