भारतीय जनरल रावत र राजदूत आचार्यबीच भेट

समाचार

1/14/2021

काठमाडौं, १ माघ । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतसँग भेटवार्ता गरेका छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमण अघि आचार्य र रावतबीच भेट भएको हो । भेटवार्तामा उनीहरुबीच दुई पक्षीय सम्बन्धका बारेमा कुराकानी भएको बताएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ