भारतीय रुपैयाँसहित पक्राउ

समाचार

1/21/2021

कपिलवस्तु, ८ माघ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका २ स्थित लिङ्क गेटबाट एपीएफ टोलीले ५ लाख ३४ हजार ५ सय ७५ भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरको छ ।

पक्राउ पर्नेमा बाग्लुङ्ग जिल्लाको निसीखोला गाउँपालिका ५ बस्ने ३१ वर्षिय भागीलाल वि.क. छन् ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित भारतीय रुपैयाँ फेला परेपछि पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ