कैलाली, १२ बैशाख । घोडाघोडी नगरपालिका–१० पहलमानपुरस्थित सडकमा एक जना मृत अवस्थामा फेला परेका छन् ।
गौरीगंगा नगरपालिका–९ बस्ने ४० वर्षीय कृष्ण भुसाल बिहीबार राति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया