रौतहट, २१ असार । ईशनाथ नगरपालिका–३ औरेया बस्ने बच्चा राय यादवको छोरा ४ वर्षीय छोटेलाल यादव मृत अवस्थामा फेला परेका छन् ।
सोही ठाउँस्थित मकै खेतमा पानी जम्मा भएको खाल्डोमा सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
आइतबार साँझ घरबाट खाना खाई बाहिर खेल्न गएकोमा कोही कसैको सम्पर्कमा नरहेकोमा खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो ।
तपाईको प्रतिक्रिया