मोरङ, २८ बैशाख । बेलबारी नगरपालिका–९ भक्का चोक बस्ने ३० वर्षीय दिलिप चौधरीको करेन्ट लागेर मृत्यु भएको छ ।
सोही ठाउँस्थित दुधेखोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका चौधरीको घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया