विराटनगर, १८ कार्तिक । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मोरङ जिल्लामा एकै आठ जनाको मृत्यु भएको छ ।
मोरङका विभिन्न कोभिड अस्पतालहरुमा उपचाररत रहेका संक्रमितहरुमध्ये आठ जनाको मंगलबार मृत्यु भएको हो ।
विराट शिक्षण अस्पतालमा ४, न्यरोमा २, नोवेल शिक्षणमा १ र कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा १ जना गरी मंगलबार मात्रै ८ जनाको कोरोनाबाट ज्यान गरेको हो ।
तपाईको प्रतिक्रिया