विराटनगर, १० भाद्र । विराटनगर न्यूरो अस्पतालमा महोत्तरीका कोरोना संक्रमित ६० वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको छ ।
पोजेटिभ रिपोर्ट आएपछि संक्रमितको उपचारका लागि अस्पतालले छुट्टै आइसोलेसन कक्षमा राखेको थियो । उनमा अन्य रोग पनि रहेको बताइएको छ ।
तपाईको प्रतिक्रिया