जनकपुरधाम, २९ जेठ । युएनडिपीले प्रदेश २ सरकारलाई ६० थान अक्सिजन कन्सेन्ट्रेटर सहयोग गरेको छ ।
युएनडिपीका प्रतिनिधि धनबहादुर चन्द नेतृत्वको टोलीले मुख्यमन्त्री मो.लालबाबु राउत गद्दी र समाजिक विकासमन्त्री नवलकिशोर साहलाई उक्त अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण गरेका हो ।
युएनडिपीद्वारा हस्तान्तरिक कन्सेन्ट्रेटर प्रदेशका विभिन्न अस्पतालाईहरुमा पु¥याइने मुख्यमन्त्री सचिवलायले जनाएको छ ।
मुख्यमन्त्री राउतले कोरोना महामारी विरुद्धको लडाईका लागि युएनडिपीलाई सहयोग गर्न आग्रह गरेका थिए ।
तपाईको प्रतिक्रिया