कैलाली, २७ साउन । भजनी नगरपालिका–७ चर्रा बस्ने ३६ वर्षीय अशोक पासी सोही ठाउँस्थित गणेशमान आधारभूत विद्यालयको नजिकै डुबान भएको स्थानमा माछा मार्न लगाएको पासोमा अल्झिएको अवस्थामा मृत फेला परेका छन् ।
सोमबार बेलुकी घरबाट बाहिर गएका उनी मंगलबार बिहानमृत फेला परेका हुन् ।
तपाईको प्रतिक्रिया