रुपन्देही, १५ बैशाख । जिल्लाको सियारी गाउँपालिका–३ जगहथास्थित सडकमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
बुधबार बिहान लु.२ त ६४०१ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने बिक्रम गुप्ताको १२ वर्षीय छोरा रबिन्द्र गुप्ताको घटनास्थलमै मृत्यु भएको छ ।
फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया