रुपन्देही, ७ भाद्र । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि रुपन्देही जिल्लामा ७ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ ।
जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले निषेधाज्ञा भाद्र १४ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
यसअघि रुपन्देही जिल्लामा भाद्र ७ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो ।
तपाईको प्रतिक्रिया