राष्ट्रपति भण्डारीद्वारा प्रतिनिधिसभा विघटन, दुई चरणको निर्वाचन मिति घोषणा (राष्ट्रपतिको विज्ञप्तिसहित)
समाचार
12/20/2020
काठमाडौं, ५ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनको प्रस्ताव स्वीकृत गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावलाई राष्ट्रपति भण्डारीले स्वीकृत गरेकी हुन् ।
यस्तो राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्ति
२०७८ बैशाख १७ र २७ गते दुई चरणमा नयाँ निर्वाचन घाेषणा ।
तपाईको प्रतिक्रिया