लागूऔषधसहित युवक पक्राउ

समाचार

6/30/2020

कैलाली, १६ असार । धनगढी उपमहानगरपालिका–८ डेरा गरी बस्नेबैतडीपाटन नगरपालिका–३ घर भएका २९ वर्षीयरबिन पाण्डेयलाई अवैध लागूऔषध खैरो हिरोइन जस्तोदेखिने पदार्थ करिब ४ सय ५० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनको डेरा कोठामा लागूऔषध लुकाईछिपाई राखेकोभन्ने खबरप्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ