वीरगन्जमा जसपा र प्रचण्ड–माधव समूहको विजय जुलुस

समाचार

2/24/2021

वीरगन्ज, १२ फागुन । नेकपा प्रचण्ड–माधव प्रचण्ड समूह र जनता समाजवादी पार्टी (जसपा) ले वीरगञ्जमा छुट्टाछुट्टै विजय ¥याली निकालेका छन् ।

प्रतिनिधिसभाको विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि त्यसको खुसियालीमा विजय ¥याली निकालिएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ