सम्पादकबाट राजीनामा

समाचार

2/25/2021

काठमाडौं, १३ फागुन । यस मधेशवाणी साप्ताहिकका सम्पादक डा.राजेश अहिराजले राजीनामा दिएका छन् ।

नेपाल सरकारले डा.अहिराजलाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरेकै दिन उनले मधेशवाणीको सम्पादकबाट राजीनामा दिएका हुन् ।

गत शुक्रबार डा.अहिराजलाई प्रदेश २ को प्रदेश प्रमुखको रुपमा नियुक्त गरिएको थियो ।

सोही दिन सा“झ उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथसमेत ग्रहण गरेका थिए ।

मधेशवाणीका कार्यकारी सम्पादक रामसुकुल मण्डललाई सम्पादकमा नियुक्त गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ