सरकारले भारतको उडान खोल्ने

समाचार

11/26/2020

काठमाडौं, ११ मंसिर । सरकारले कोरानाका कारण बन्द रहेको भारतको उडान खोल्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले भारत र बङ्गलादेशको उडान खुला गर्ने निर्णय गरेको हो ।

ती देशमा हवाई उडान, जनस्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गर्दै उडान खोल्ने संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद् बैठकले पारित गरेको हो ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ