काठमाडौं, १० माघ । मधेशवादका प्रणेता स्व. गजेन्द्र नारायण सिंहको नाममा दर्जनौं संघसंस्थाहरु खुलेका छन् । मधेशवाणीले गरेको अनुसन्धानबाट गज्जुबाबुको नाममा खोलिएका ८ वटा संस्था फेला परेका छन् । तर, अझ पनि जिल्लास्तरमा संस्थाहरु खोलिएका छन् ।
जसपाका वरिष्ठ नेता राजेन्द्र महतो, केन्द्रीय कार्यकारिणी समिति सदस्य अनिल झा, नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकास तिवारी, जसपाका केन्द्रीय सदस्य अनिल महासेठ लगायतले गजेन्द्र नारायण सिंहको नाममा विभिन्न संस्थाहरु खोलेका छन् ।
तपाईको प्रतिक्रिया