सांसद विनोद चौधरीलाई कोरोना पुष्टि

समाचार

8/28/2020

काठमाडौं, १२ भाद्र । चौधरी ग्रुपका अध्यक्ष तथा सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनले आफुलाई कुनै लक्षण नदेखिएको बताउँदै आफ्नो सम्पर्कमा आएकाहरुलाई सचेत रहन आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ