सर्लाही, ५ बैशाख । ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा लालबन्दी नगरपालिका–१ बस्ने ३० वर्षीय राजु दासलाई प्रहरीले पक्राउ गरेको छ ।
यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नवलपुर र ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनलाई शनिबार साँझ पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया