कपिलवस्तु, १५ साउन । वाणगंगा नगरपालिका–३ कर्मनास्थित सडकमा लु.४ त ८०७९ नम्बरको ट्रयाक्टर कलबोर्डबाट खस्दा एक जनाको मृत्यु भएको छ ।
सोही नगरपालिका–११ बस्ने ३० वर्षीय राम प्रसाद थारूको मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया