विभिन्न किसिमका औषधि सशस्त्र प्रहरीद्धारा बरामद

समाचार

कपिलवस्तु, १५ साउन । कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका ७ सिमरीस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीब २ लाख ५० हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधि बरामद गरेको छ ।

भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त औषधि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मर्यादापुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

बरामद औषधि भन्सार कार्यालय सुठौली कपिलबस्तुमा बुझाईएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ