मोरङमा डुबेर एक महिलाको मृत्यु 

समाचार

मोरङ, २४ साउन । सुनबर्षी नगरपालिका–९  बस्ने ४५ वर्षीय पतला सहनीको डुबेर मृत्यु भएको छ ।

सोही ठाउँस्थित माछा पोखरीमा नुहाउने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ