कपिलवस्तुमा डुबेर एक वृद्धाको मृत्यु     

समाचार

कपिलवस्तु, २४ साउन । महाराजगंज नगरपालिका–९ औरहवा बस्ने ६५ वर्षीया मैना अहिर सोही ठाउँस्थित पोखरीमा मृत अवस्थामा फेला परेकी छन् ।

शनिबार घाँस काट्न खेत गएकोमा बेलुकासम्म घर नफर्किएपछि खोजी गर्नेक्रममा उक्त पोखरीमा डुबेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ