खोलामा डुबेर एक बालकको मृत्यु

समाचार

मोरङ, ३० साउन । जहदा गाउँपालिका–३ जयरामपुर बस्ने रबिया ऋषिदेवको छोरा १० वर्षीय गोलु ऋषिदेवको खोलामा डुबेर मृत्यु भएको छ ।

सोही ठाउँस्थित खद्रा खोलामा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका उनको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ