काठमाडौं, २ भाद्र । महन्थ ठाकुरको एकल अध्यक्षतामा गठन भएको जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक)को खुशियालीमा मधेशभरि दीप प्रज्वलन भएको छ ।
महन्थ ठाकुरको अध्यक्षतामा बुधबार निर्वाचन आयोगमा जसपा नेपाल (लोकतान्त्रिक) दर्ता भएको छ ।
सोही खुशियालीमा मधेशका जिल्लाहरुमा खुशियाली मनाउँदै दीप प्रज्वलन गरिएको हो ।



तपाईको प्रतिक्रिया