ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

समाचार

मोरङ, ४ भाद्र । विराटनगर महानगरपालिका–७  आरके  मलस्थित सडकमा ना.७ ख ३१३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने ५५ वर्षीय जनक बस्नेतको बिहीबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।  

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ