रुपन्देही, ५ भाद्र । सैनामैना नगरपालिका–१० कोटियाथान डेरा गरी बस्ने पाल्पा चहला घर भएका २१ वर्षीय सन्तोष सूर्यवंशीको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।
पानी तान्ने मोटर चलाई नुहाउने क्रममा करेन्ट लागेर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया