लागूऔषधसहित युवक पक्राउ

समाचार

बाँके, ८ भाद्र । नेपालगंज उपमहानगरपालिका–४ बसपार्कस्थित सडकबाट १ हजार ५ सय १५ ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राजेपामसहित हुम्ला एक युवक पक्राउ परेका छन् ।

नाम्खा गाउँपालिका–१ घर भएकी ३९ वर्षीया खण्डु तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ