जनकपुरधाम, १० भाद्र । एसीड पीडित आरती साहलाई प्रदेश नं. २ को सरकारले पाँच लाख आर्थिक सहयोग गरेको छ ।
मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले पीडित साह घाइते भएकै बेला घोषणा गरेबमोजिम बिहीबार बिहान पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् ।
उक्त अवसरमा सामाजिक विकासमन्त्री नवल किशोर साहको समेत उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया