कपलेश्वर यादव नेविसंघ महामन्त्रीमा नियुक्त

समाचार

काठमाडौं, २१ भाद्र । कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघको महामन्त्रीमा कपलेश्वर यादव नियुक्त भएका छन् ।

तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठिक संरचना समायोजनका लागि भएको सहमति अनुसार सभापति शेरबहादुर देउवाले नेविसंघको केन्द्रीय तदर्थ कार्यसमितिको महामन्त्रीमा सुनसरीका यादवलाई नियुक्त गरेका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ