माधव नेपाल महोत्तरी आउने कार्यक्रम स्थगित

समाचार

महोत्तरी, २६ भाद्र । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल शनिबार महोत्तरी आउने भनिएको कार्यक्रम एकाएक स्थगित भएको छ ।

महोत्तरीमा आयोजना हुन लागेको पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि बनेर नेपाल महोत्तरी आउने कार्यक्रम थियो । 

तर, नेपाल  कर्णाली प्रदेश जानुपर्ने भएपछि स्थगित भएको नेकपा एस प्रदेश २ का इन्चार्ज धर्म साहले बताए । फेरि छिट्टै अर्काे मिति तय हुने उनले बताए । — विशाल बस्नेत÷न्युज कारखाना

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ