काठमाडौं, १ असोज । लोकतान्त्रिक समाजवादी पार्टी नेपालनिकट लोकतान्त्रिक युवा संघले चिनियाँ अतिक्रमणविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ ।
लोकतान्त्रिक युवा संघले चीनद्वारा नेपाली भूमि मिचिएको विरुद्धमा शुक्रबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।



तपाईको प्रतिक्रिया